Monday, May 21, 2012

दु:ख पिडा जे भएनी हासेर दिन कट्नु है सानु

दु:ख पिडा जे भएनी हासेर दिन कट्नु है सानु
मिलन हाम्रो फेरि नभएनी याद साची बाच्नु है सानु
     जनम जनम साथै बाच्ने कसम हाम्रो
    निडर भै अघी बड्न टुक्रिएको मन फेरि गस्नु है सानु
हातमा हात मिलाई गरेको यात्रा त्यो हाम्रो
साथ छुटे पनि  जीबन भरी साँच्नु है सानु
    यो र त्यो भनी गरेको झगडा हाम्रो क्या थियो  राम्रो
    अनायासै यात्रा अन्तै मोडे पनि त्यो माया नमार्नु है सानु
स्वर्ग सरी देखेको सँगै त्यो सपना हाम्रो
सबै टुटे फुटे पनि अबको चाँही नमास्नु है सानु  

No comments:

Post a Comment

Featured post

LEARNING WITH AI

Popular Posts