समाजका कुरिती तराजुमा जोखौ कति छ
मौलाएको भ्रस्टचार् र कुसंस्कार रोकौ कती छ
आलटाल् गर्छौ केलाई म छु साथमा तिम्रो
सामाजका जोखिमहरू बोकौ कतिकती छ
म गर्छु तिमी गर दुनियाँलाई पर छोड
संका तिमी गर्छौ भने संकालु ति नजर मोडौ कति छ
घटी बढी होइन फेरि गरौ बराबर
मेहनतका लागि प्यासी यो मन धोकौ कति छ
उत्साहित ति मनहरू मिलाउ साथ साथ
सक्दो तिम्रो अनी मेरो मेहेनत पोखौ कती छ
जे जती सक्छौ गरौ आफ्नै ठाउँ बाट
बाधा उल्झनका कालो बादल तोडौ कती छ
Subscribe to:
Post Comments (Atom)
Featured post
Popular Posts
-
* CTRL+C (Copy) * CTRL+X (Cut) * CTRL+V (Paste) * CTRL+Z (Undo) * DELETE (Delete) * SHIFT+DELETE (Delete the selected item permanently wit...
-
Set Theory Studio Prepared by - Rajan Baniya ...
-
पान रजिष्टर गर्नको लागि निम्न स्टेप अपनाउनुहोस्। Follow these simple steps for your PAN registration in no time: Go to the website of Inlan...
No comments:
Post a Comment