अभिभावकज्यू तथा विद्यार्थी भाईबहिनीहरु ,
विद्यार्थीहरुका लागि NTC सिमवाट #सहुलियत दरमा पढ्नको लागि #डाटाप्याक उपलब्ध भएको जानकारी प्राप्त भएको छ। डाटा प्याक लिनको लागि निम्न अनुसार गर्नुहोला ।
१.सवै भन्दा पहिला आफ्नो स्कुलको परिचयपत्र वा प्रवेशपत्रको फोटो मोवाईलमा खिच्नुहोस वा स्क्यान गर्नुहोस् ।
२. त्यसपछि तल दिईएको लिङ्कमा क्लिक गरि KYC फर्म भर्नुहोस् -
https://ntc.net.np/
३. proceed मा क्लिक गर्नुहोस् ।
४. तपाईको मोवाईलमा 1422 वाट आएको OTP verification कोड ३ वटै बक्समा Type गर्नुहोस त्यस पछि Next गर्नुहोस अब Activate भएको म्यासेज आउँछ ।
५. आवश्यक रकम रिचार्ज गर्नुहोस् ।
६. *1441# डायलगरी आवश्यक volume pack लिनुहोस र Activate भएको पक्का गर्नुहोस् । zoom वा ms-teams वा google meet वाट आफुले चाहेको कक्षा पढ्नुहोस् ।
ख) NCELL को लागि https://ncell.axiata.com/
२) NCELL sim मोबाइलबाट *17149# dailगरी निर्देशन आनुसार गर्नुहोस्।
थप जानकारी को लागि https://bluemimissa.blogspot.com/2020/09/ntc.html
(यो जानकारी सबैमा सेयर गर्नुहोला।)
धन्यवाद !
धन्यवाद !
No comments:
Post a Comment