Saturday, September 26, 2020

अभिभावकज्यू तथा विद्यार्थी भाईबहिनीहरुविद्यार्थीहरुका लागि NTC/Ncell सिमवाट सस्तो दरमा पढ्नको लागि

 अभिभावकज्यू तथा विद्यार्थी भाईबहिनीहरु ,


विद्यार्थीहरुका लागि NTC सिमवाट #सहुलियत दरमा पढ्नको लागि #डाटाप्याक उपलब्ध भएको जानकारी प्राप्त भएको छ। डाटा प्याक लिनको लागि निम्न अनुसार गर्नुहोला ।

१.सवै भन्दा पहिला आफ्नो स्कुलको परिचयपत्र वा प्रवेशपत्रको फोटो मोवाईलमा खिच्नुहोस वा स्क्यान गर्नुहोस् ।

२. त्यसपछि तल दिईएको लिङ्कमा क्लिक गरि KYC फर्म भर्नुहोस् -
https://ntc.net.np/student-kyc

३. proceed मा क्लिक गर्नुहोस् ।

४. तपाईको मोवाईलमा 1422 वाट आएको OTP verification कोड ३ वटै बक्समा Type गर्नुहोस त्यस पछि Next गर्नुहोस अब Activate भएको म्यासेज आउँछ ।

५. आवश्यक रकम रिचार्ज गर्नुहोस् ।

६. *1441# डायलगरी आवश्यक volume pack लिनुहोस र Activate भएको पक्का गर्नुहोस् । zoom वा ms-teams वा google meet वाट आफुले चाहेको कक्षा पढ्नुहोस् ।
ख) NCELL को लागि https://ncell.axiata.com/
२) NCELL sim मोबाइलबाट *17149# dailगरी निर्देशन आनुसार गर्नुहोस्।



'image.png' failed to upload.


'image.png' failed to upload.




थप जानकारी को लागि https://bluemimissa.blogspot.com/2020/09/ntc.html (यो जानकारी सबैमा सेयर गर्नुहोला।)

धन्यवाद !

Sunday, September 20, 2020

ब्यक्तिगत रजिष्टर कसरी गर्ने नेपालमा? PAN Ragistration in NEPAL

 पान रजिष्टर गर्नको लागि निम्न स्टेप अपनाउनुहोस्।

Follow these simple steps for your PAN registration in no time:

  1. Go to the website of Inland Revenue Department: www.ird.gov.np
  2. Scroll down and click on the “Tax-Payer Portal” link.
  3. On the left-hand side click on Registration (PAN, VAT, EXCISE)
  4. Click on the “+” sign to expand the vertical menu.
  5. Now, click on Application for Registration
  6. Fill out all the details and choose the IRD office located in your area in the Verifying Offices section.
  7. Press the OK button and you will be given the Submission Number. (Note submission number for future references)
  8. Press on “Continue” button.
  9. Now, fill out all your personal details.
  10. At the end, click on the “Save” button.
  11. Click on the “Print” button to get a copy of the submitted application form.
  12. Take the printed copy to the IRD office located in your area.
  13. The IRD office will then verify your details and provide you a PAN card which is generally expected to take around one day.

Popular Posts