Friday, May 25, 2012

....brain drain

हरेक नेपाली students को हात हातमf aboard study को पत्रीका....brain drain को जालो फैलिदै... बग्बास्! सब बग्बास्!! भन्दै..टेबलमf फ्याल्दै अर्को पत्रीका मf नजर्पुर्‍याउछ...नेपाल अरु बस्तुहरूमा परनीर्भर भय पनि हरिया सागसब्जिमा र कुखुरfको मासुमा    आत्मनिर्भर यस्को श्रेय कृषी बिज्ञ श्री गोरख बहादुर लाई नदिइरहन मिल्दैन...अनी आफ्नो अतित तिर डुबुल्की मार्न पुग्छ पोहोर साल मात्रै नयां बर्षको शुभकामना आदfन्प्रदान गरेको अनि अरु साथिहरूसँगै आफु पनि बिBFबारधी गरेको  आ-आफुले हासिल गरेको शिक्षा आफ्नै देशdf प्रयोग र अनुसन्धान गर्ने बाrf बमोजिम आफु दुर्गम ठाउँमा गPर कडा मेहनत पश्चात मात्र यो उपलब्धी हासिल गरेको  सम्झद} यसो भित्तF तिर नजर लगFpछ त आज भित्तfमF रहेको पfत्रोको अन्तिम पfना च्यात्ने दिन  हतार हतार आफ्नो blogनिकै समosf] अन्तरfल पछी खोल्न पुग्छ आफुले पाको उप्लब्धी तथf भोलिको शुभकामना कार्यक्रम साथिहरूसँग सu} मनfpg inviteगर्ने उत्साहकोसाथ अनि बिस्तारै blog खुल्छ happy new year..ryamo,frm ox.uni. uk
                                      happy new year..harry,frm alfa beta uni. jpn
         happy new year..sham,frm   horizon uni.  usa
            happy  new year.. demu frm  cam. uni. Aus       सायद यती धैरै शुभकामना सन्देस उस्ले आजै  पढ्ने मौका पायो किनकी सधै उस्ले नयां बर्षा साथिसँगइ मनाउथ्यो फेरी झसँग हुँदै साथिहरूले गरेको बाचा, अनि  साथिहरू ramu,hari,shyam ...सम्झन्छ अनि   सम्झन्छ देश्को हालत अनि आफूलाई , तिमीहरूलाईपनी नयf बर्षाको शुभ-कामना --।गोरख बहादुर frm..जवाफ दिदै  बिस्तारै हात अघी फ्यालेको पत्रीकाaboard study भPको टेबलतिर लम्काउछ...

No comments:

Post a Comment

Featured post

LEARNING WITH AI

Popular Posts