अचेल तपाईं हामीबिचमा निक्कै सुन्नमा
आउने गर्छ शब्द विश्मरण। अझै अर्को शब्दमा 'ज्या भुसुक्कै ' भन्ने शब्द नौलो भने पक्कै होइन । तपाईं हामी माझ यो शब्दले
धेरैलाई सुताउने गर्छ । जस्तोकी रामले उस्को अन्तर्वातामा आबस्यक कागजातहरूनै लैजान
भुलेछ । श्यामले बिरामी भएको खबर सीतालाई भन्न भुलेर बिचरीले आमाको मुख पनि देख्न पाईन
। यी यस्ता प्रकारका उदाहरणहरू प्रशस्त भेटिन्छन् यहाँ । अझै विद्यार्थीहरू माझमा त
कहिले गृहकार्य भुलेर शिक्षकको गाली पिटाइ त कहिले पढेको ,घोकेको कुरा भुलेर
परीक्षा दिनै नसकिने स्थितिमा पनि बिद्यामान छ ।
वास्तबमा विश्मरण भन्नाले सिकाइ गरेका
बिषयबस्तुलाई पुन :स्मरण गर्न नसक्नु हो । यो पूर्व अनुभवको सम्झाइको अभावमा हुने गर्दछ
। धेरै मानिसहरूमा यो विश्मरण किन हुन्छ त भन्ने सन्दर्भमा बिभिन्न तथ्य ,कथनहरूको प्रयोग
गरेक छन वैज्य्ण हरू वस्तबमा विश्मरण हुनुमा सामान्य र सैध्दान्तिक गरी दुइप्रकारका
कारणहरू भेटिन्छन् ।
१ सैध्दान्तिक कारणहरू
क)दमनको सिध्दान्त (Repression
थेओर्य्):-(यसमा दु:खद तथा बेखुशीका घटना तथा अनुभबहरू बिस्तारै पुन: स्मरणमा नल्याइ
हराउदै जान्छ । यी कुराहरु अचेतन मस्तिश्कमा दबिएर विश्मरण हुन्छ ।
ख)हस्तक्षेपको सिध्दान्त Interference
theory :-यस सिध्दान्तमा नयाँ बिषयबस्तुको सिकाइको कारण पुरानो सिकाइका कुराहरु स्मृतीबाट
मेटिदै वा हराउदै जान्छ ,नया बिषयबस्तुको हस्तक्षेपको कारण पुरानो कुराहरुको विश्मरण
हुन्छ ।
ग)समयको व्यवधानको सिध्दान्त Delay
theory :-मनिसले सिकेका कुराहरु समयको प्रबाहसँगै मस्तिश्कमा रहेको स्म्रितीचिन्ह क्षीण
हुँदै जान्छ र विश्मरण हुन्छ र आभ्यासको कारण पनि यस्तो हुने गर्छ ।
२ सामान्ने कारणहरू
क)मस्तिश्कमा आघात :-मानसिक रोग व चोतपटकको
कारण स्नायू तन्तुमा प्रभाब पारी विश्मरण हुन्छ ।
ख)सिकाइको प्रकृया :-बिषयबस्तु बुझेर
सम्झेर नसिकी घोकेर कन्ठ गरेका कुराहरु चाँडै विश्मरण हुन्छन ।
ग)सामाग्रीको स्वरूप :-बिषयबस्तु अर्थपूर्ण
र रूचिकर नभै निरथक बिषयबस्तुको विश्मरण छिट्टै हुन्छ ।
घ)सामाग्रीको मात्रा :-बिषयबस्तुहरू विस्त्रित
र धेरै भन्दा थोरै पाठ्यपुस्तकको स्मरण धेरै समयसम्मा रहन्छ ।
ङ)सन्बेगात्मक तनाब :-सन्बेगात्मक रूपमा
ग्रसित भयको अवस्थामा स्मरणमा रहेका कुराहरु विश्मरणमा जान्छन ।
च)ब्रिध्दावस्थ :-यसाबस्थामा स्नायूकोशहरू
शिठिल हुनेहुँदा सिक्न समय लाग्ने र सिकेका कुराहरुको अत्याधिक विश्मरण हुन्छ । उतिनै
नयाँ कुराहरु प्राप्तीका लागि आबश्यक छ ।
No comments:
Post a Comment