Saturday, May 19, 2012

एता उताका रोचक तर आश्चर्यजनक तथ्य

1)@ ईंग्लिश शब्द "queue" मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
2)@
ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
3)@
ईंग्लिशमा "French kiss" भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा "English kiss" भनेर चिनिन्छ ।
@ Alphabetical order
मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel
बिनाको लामो शब्द "Rhythm" हो ।
@
साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ
@
मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@
आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
@ Iceland
मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@
मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
@ University of London
मा गरिने सबै important meeting हरुमा "Jermy Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
@
दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@
हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
@
मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
@
हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@
हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ
@
महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
@
महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
@
कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
@
हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ
@
संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ
@
धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
@
उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
@
गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@
संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian Spanish हो ।
@
देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथिबी (Earth) हो ।
@
हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@
डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@
आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
@
कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड छ ।
@
उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ ।
@
जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
@
मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
@ Ostrich
को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ
माथिमा Fact हरु मध्य कुनै एउटा झुठो छ , के तपाईंलाई थाहा छ त्य


सँसारमा धेरै नै भाषामा अनुवाद भईसकेको संस्कृत भाषाको कृति पञ्चतन्त्रमा धेरै नै जिवजन्तुको कथाहरुले भरिएको छ । त्यसमा भएको कथाहरुमा हरेक पशुहरुको राजा, रानी, मन्त्री राजकुमार आदिको रुपमा चित्रण गरी शासन ब्यबस्थाको बारेमा व्याख्या गरिएको छ । समिक्षकहरुले यो कृतिलाई कल्पना शक्तीको चमत्कार भन्ने गरेका छन तर जिवबिज्ञान सम्बन्धी अध्ययन गर्ने बैज्ञानिकहरुबाट जनावरहरु बारे नयाँ नयाँ तथ्य बाहिर ल्याइरहेका छन । यसबाट के थाहा हुन्छ भने पञ्चतन्त्र मात्र कोरा कल्पनाको उपज हैन ।
यो संसारमा मानिसहरुको मात्र हैन जिवजन्तुहरुले पनि आफ्नो नेता छान्ने र नेत्रित्व आफ्नो हातमा पार्न संघर्ष गर्ने र आफ्नो बथानहरुलाई नेत्रित्व प्रदान गर्ने प्रथा भएको थाहा लागेको छ ।

@
गाईहरु मुखिया हुन घोराघोर लड्छन । लडेर जितेको गाई मुखिया हुन्छ र त्यही मुखियालाई अगाडि लगाएर अरु गाई पछि पछि लाग्छन , गाईहरु मात्र हैन गोरुहरु पनि त्यही मुखियाको पछाडि पछाडि लाग्न वाध्य हुन्छन ।
@
च्याङ्रग्राहरुलाई भने गाईहरु जस्तो लड्नु पर्दैन, उनिहरुले सबैलाई मनपर्ने एउटालाई नेता बनाउछन र त्यही नेतालाई अगुवा मानि सबै त्यो नेताको सँगसगै हिड्छन । च्याङ्रग्राहरुको यही कमजोरीको मानिसहरुले फाईदा उठाउछन , च्याङ्रग्रा मार्ने बेलामा त्यही नेतालाई चिनेर पहिला मारी दियो भने अरु च्याङ्रग्राहरु आँफै मर्न लाइन लाग्छन ।
@
गधाहरुको बिचमा जो सबै भन्दा फुर्तिलो र होसियार हुन्छ त्यो नै गधाहरुको सरदार हुन्छ । कहिले केही खतराको महसुस गर्‍यो कि त्यही सरदार गधाले धेंचु धेंचु कराउदै अरु गधाहरुलाई सावधान गर्छन् ।
@
भैंसीहरुको बथान बाहिर चरेर आफ्नो मालिकको घरमा फर्किए पछि आफुहरु घरमा फर्किएको सुचना दिन एउटा मात्र भैंसी "भाँSS" भनेर कराउछ ।
@
घोडा, खच्चर र उँटहरुको बगाल अगाडी बढ्दै गर्दा सबै भन्दा अगाडि भएकोले कता कता लैजान्छ पछाडि आउनेहरु त्यतै त्यतै लाग्छन ।
@
हातीहरुको नेता प्राय: जसो पोथी नै हुन्छन । पोथी हातीलाई उसमा भएको शरीरिक बल, इमान्दारी र स्वभाब हेरेर नेता चुनिन्छ । नेता भईसकेपछि त्यो पोथी हातीले आफ्नो बथानलाई कडा अनुशासनमा राख्छन । अरु हातीहरुलाई केही सुचना दिनु पर्‍यो कि त्यो नेता हातीले अचम्म लाग्दो ब्यवहार गर्छ , नेता हाती उफ्री उफ्री माटो खन्छ र त्यो माटो आफ्नो सुँडले उठाइ हावामा उडाउछ , यसरी माटो हावामा छरीसकेपछी अरु हातीहरुले त्यो माटोको गन्ध सुंघेर आफ्नो नेता कता छ र उसले के सन्देश दिन लागेको छ भनेर सबै त्यो नेता हाती भएको ठाउँमा डौडेर पुग्छन ।
@
गुरिल्ला, चिम्पान्जी वा बबुन जातीको बाँदरहरुको सरदारले बथानमा भएका सबै राम्री राम्री बाँदरनीहरुलाई आफ्नो अधिकारमा लिन्छ र अरु बाँदरहरुलाई पोथीनै नपाउने गरी दिन्छ । एउटा सरदार मर्यो कि अर्को सरदार छानिन्छ र सरदार भएको बाँदरको कर्तब्य आफ्नो बथानमा भएका सबै बाँदरहरुको रक्षा गर्ने र बँश बृदि गर्ने हुन्छ । बानुन जातीको बाँदर कसै सँग लड्न जादाखेरी सबै भन्दा अगाडि बस्छन र फर्किने बेलामा अरु सबै साथीहरु फर्की सके पछि मात्र आफु फर्किन्छ ।
@
माछाहरु बिचमा कोही पनि माछा आफ्नो सिमा नाघेर जान खोज्यो भने नेता माछाले त्यो माछालाई नराम्रो सँग टोकी दिन्छ
@
नेतागिरीको लागि सबै भन्दा नराम्रो सँग लड्ने जाती कुखुरा हो । कुखुराहरुको बिचमा एकजना भन्दा बढी नेता देखा पर्‍यो भने फैसला नभए सम्म उनिहरु लडिरहन्छन । यसरी एक चोटि फैसला भईसकेपछि त्यो नेता कुखुरालाई कसैले छुन सक्दैन । त्यो नेता कुखुराले दाना खाइरहने बेलामा वा फुल पार्ने बेलामा अरु कुखुराहरु उसको छेउमा जान सम्म डराउछन भने त्यो नेता कुखुराले दादागिरी देखाउदै अरुले खाइरहेको दाना खोसेर खाईदिन्छ र अरुले फुल पार्ने बेलामा जिस्क्याइ रहन्छ ।


मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार बिचार गरौ कि यो देखी बाहेक अरु पनि केही गर्ने कि ?

@
करिब २० देखी २५ बर्षसम्म सुतेर
@
करिब १५ बर्षसम्म काम गरेर
@
करिब ६ बर्षसम्म खानपिन गरेर
@
करिब ८ बर्षसम्म मनोरन्जन गरेर
@
करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
@
करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
@
करिब ७० दिन ऐना हेरेर



१) एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ ।
२) चितुवा ७६ किलिमिटर (४६ माइल्स) प्रति घण्टा डौडिन सक्छ । अहिले सम्म मानिस मात्र ३० किलोमिटर (१८ माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ ।
३) चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन , उ बिरालो जस्तो म्याउँ गर्छ ।
४) छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा २ गुणा लामो हुन्छ ।
५) चिम्पान्जी ऐनाको अगाडि बसेर आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन ।
६) एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ ।
७) हिप्पोपोटामस नामक जलगैडाले पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ ।
८) एउटा गाईले आफ्नो जीवन भर लगभग २००००० गिलास दुध दिने गर्छ ।
९) डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने गर्छ ।
१०) ब्लु व्हेलको आवाज १८८ डेशिवल सम्मको रेकर्ड गरिएको छ जुन अन्य जनावरहरु भन्दा सबै भन्दा बढी हो
११) ग्रेहाउन्ड नामक कुकुर 41.7 माइल्स प्रति घण्टा सम्म डौडिन सक्छ , यो जातिको कुकुरको अस्तित्व ६००० साल अगाडि प्राचिन मिस्रमा पाईएको छ ।
१२) बिरालोले राती मानिसहरुको तुलनामा ६ गुणाले बढि देख्न सक्छ किनकी उसको आँखामा भएको tapetum lucidum नामक कोशीकाले प्रकाशलाई reflect गर्छ ।
१३) खैरो भालु साधारण तया घोडा जतिकै डौडिन सक्छ ।
१४) पोथी सिँहले भाले सिँहको तुलनामा ९०% सिकार गर्ने गर्छ ।
१५) जेल्लीफिश नामक माछामा ९५% पानीको मात्रा हुन्छ ।
१६) जन्मिदा खेरी पान्डा एउटा मुसा भन्दा पनि सानो हुन्छ र उसको वजन लगभग ४ औँसको हुन्छ
१७) बिरालो र कुकुरहरु पनि मानिसहरु जस्तै बाँयाहाते र दाँया हाते हुन्छन
१८) जिराफले आफ्नो २१ इन्च लामो जोब्रोको कारणले आफ्नो कान आँफै सफा गर्न सक्छ
१९) गोहीले आफ्नो जिब्रो निकाल्न सक्दैन ।
२०) सबै किसिमका धुर्बिय भालुहरु बाँया हाते हुन्छन ।
२१) कमिलाहरु कहिले पनि सुत्दैनन ।


१ गिनीज बुक ऑफ रिकॉर्ड्स को पुस्तक प्राय: सार्वजनिक पुस्तकालय बाट चोरी हुने रिकॉर्ड छ ।
२ चार्ली च्यप्लिन जस्तै देखिने हरुको प्रतियोगितामा स्व्यम चार्ली च्याप्लिनले तेस्रो पुरुस्कार जितेका थिए ।
फिन्ल्यान्डमा डोनाल्ड डक कमिक्सलाई प्रतिबन्ध लगाइयो किनकी डोनाल्ड डक नामक पात्रले पेन्ट लाउदैनथ्यो ।
cockroach सँग बिकिरण सँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा cockroach नै एक मात्र जिवित हुने सम्भावना छ ।
५ एक मिनेटमा करिब ८ लाख कोषिका मानिसको शरीर बाट मर्छन भने त्यतिकै मात्रामा कोशीका बन्छन पनि ।
६ प्रत्यक बर्ष चन्द्रमा प्रीथ्बी बाट ३. ८२ cm टाढा गैरहेको छ ।
७ मानिसको शरीरमा एक रक्त कोषिका पुरै शरीर घुम्न २० सेकेण्ड लगाउछ ।
८ कोकाकोला पहिला हरियो थियो ।
९ विश्वमा सबै भन्दा मिल्ने नाम "मोहम्मद" हो ।
१० मानिसको शरीरको सबै भन्दा बलियो मसल जिब्रो हो ।
११ अमेरिकामा प्रत्यक मानिस सँग २ वटा क्रेडिट कार्ड छ ।
१२ कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द TYPEWRITER नै सबै भन्दा लामो शब्द हो ।
१३ पुरुषको तुलनामा महिलाहरुले लग्भग दोब्बर पल्ट आँखाको परेला झिम्काउने गर्छ ।
१४ सुङुरहरुलाई आकाश तिर हेर्नु असम्भब छ । १५ 111,111,111 x 111,111,111 = 12,345,678,987,654,321 हुन्छ ।
१६ गोहीले आफ्नो जिब्रो बाहिर निकाल्न सक्दैन
१७ चिप्ले किरा ३ बर्ष सम्म केही नखाएर सुत्न सक्छ ।
१८ सबै भालु देब्रे हाते हुन्छन ।
१९ हाती नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन ।
२० २ वटा मुसाले १८ महिना मा कारीब १ लाख बँश बढाउन सक्छ ।

No comments:

Post a Comment

Popular Posts